×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गोर्खाज फाइनान्सले फागुन १० गते बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्ताबहरु

एजिएम नोटिस : 
कम्पनी : गोर्खाज फाइनान्स
इभेन्ट : साधारण सभा
हुने मिति : फागुन १० गते 
विवरण : 
गोर्खाज फाइनान्सको साधारण सभा फागुन १० गते हुने भएको छ । सभाका लागि कम्पनीले फागुन १ गतेदेखि साधारण सभाको दिन सम्म बुक क्लोज गर्नेछ । 
पेस गर्ने प्रस्तावहरु :
गत आर्थिक वर्षको वासलात तथा नाफा नोक्सानका सम्बन्धमा छलफल गर्ने।
चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने।

एजिएम हुने स्थान र समय :

सेलेब्रेसन ब्यांकेट नक्साल, काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८६ करोड ७९ लाख ९४ हजार रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: