ग्रामीण विकास लघुवित्तको ५०% हकप्रद सेयर आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !


काठमाडौं - ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले ५०% हकप्रद सेयर निष्काशन गर्न भएको छ । कम्पनीले १ः०.५ अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस हकप्रदमा एनआइबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने भएको छ । 

कम्पनीको हाल कायम चुक्ता पँजी ६५ करोड ५० लाख रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।
प्रकाशित मिति : Monday, February 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal