×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्रामीण विकास लघुवित्तको ५०% हकप्रद सेयर आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

काठमाडौं – ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले ५०% हकप्रद सेयर निष्काशन गर्न भएको छ । कम्पनीले १ः०.५ अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यस हकप्रदमा एनआइबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्ने भएको छ । 
कम्पनीको हाल कायम चुक्ता पँजी ६५ करोड ५० लाख रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: