×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गुहेश्वरी मर्चेण्ट बैंकिङका सञ्चालक रोशनी कसजुले दिइन् राजिनामा

काठमाडौँ – गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लि. को सञ्चालक सदस्य रोशनी कसजुले राजिनामा दिएकी छिन् । संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक भएकी कसजुले माघ २४ गतेदेखि लागु हुने गरि राजिनामा दिएकी हुन् । शुक्रबार बसेको सञ्चालक समितिको २०० औँ बैठकले उक्त राजिनामा स्वीकृत गरेको छ । 
  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: