गुहेश्वरी मर्चेण्ट बैंकिङका सञ्चालक रोशनी कसजुले दिइन् राजिनामा


काठमाडौँ - गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लि. को सञ्चालक सदस्य रोशनी कसजुले राजिनामा दिएकी छिन् । संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक भएकी कसजुले माघ २४ गतेदेखि लागु हुने गरि राजिनामा दिएकी हुन् । शुक्रबार बसेको सञ्चालक समितिको २०० औँ बैठकले उक्त राजिनामा स्वीकृत गरेको छ । 
  
प्रकाशित मिति : Sunday, February 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal