×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

हिमालय उर्जाले पायो १४ लाख ८५ हजार कित्ता आइपीओ बिक्री गर्ने अनुमति, बिक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ !

काठमाडौं – हिमालय उर्जा विकास कम्पनीले १४ लाख ८५ हजार कित्ता आइपीओ बिक्री गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा सर्वसाधारणलाई आइपीओ बिक्री गर्न अनुमति दिएको हो। यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ । 
कम्पनीले जारी पुजीको १५% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । हिमालयले यसअघि आयोजना प्रभावित स्थानीयलाई ९ लाख ९० हजार कित्ता सेयर बिक्री गरेको थियो । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले हिमालय उर्जाको आइपीओलाई ग्रेड ४ रेटिङ दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: