×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनउत्थान सामुदायिक लघुवित्तको १००% हकप्रद सेयर आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

जनउत्थान सामुदायिक लघुवित्तको १००% हकप्रद सेयर आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

काठमाडौं : जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले १००% हकप्रद सेयर आउने भएको छ । संस्थाले धितोपत्र बोर्डसँग १००% हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको छ । कम्पनीले १ः१ अनुपातमा २ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो । 
 यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ । हाल जनउत्थानको चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि पुँजी ५ करोड ७६ लाख रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: