×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जागिर खाने हो ? आरएमडीसी लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौँ – आरएमडीसी लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले जुनियर अफिसरका लागि २ जना, सिनियर असिस्टेन्टका लागि २ जना, म्यारेन्जरका लागि २ जना र असिस्टेन्टका लागि २ जना कर्मचारीको माग गरेको छ । 
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित मितिले ३० दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।
 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: