जागिर खाने हो ? आरएमडीसी लघुवित्तले माग्यो विभिन्न पदका लागि कर्मचारी


काठमाडौँ - आरएमडीसी लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले जुनियर अफिसरका लागि २ जना, सिनियर असिस्टेन्टका लागि २ जना, म्यारेन्जरका लागि २ जना र असिस्टेन्टका लागि २ जना कर्मचारीको माग गरेको छ । 

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित मितिले ३० दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।
 
प्रकाशित मिति : Monday, February 25, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal