ज्योति बिकास बैंकमा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)


ज्योति बिकास बैंकले जुनियर एशिष्टेन्ट पदमा रोजगारीको अवसर खुलाएको छ । एक सार्वजनिक सूचना जारी गर्दै बैंकले उक्त पदमा ४० जनाको आवेदन मागेको हो । काठमाडौँ उपत्यका र उपत्यका बाहिर काम गर्ने गरी बैंकले यस्तो आवेदन खुलाएको हो । हेरौं भ्याकेन्सी :     
प्रकाशित : Wednesday, February 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal