कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रविण वस्नेत नियुक्त

काठमाडौँ - कामना सेवा विकास बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा प्रविण वस्नेत नियुक्त भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको २६५ औँ बैठकमा बैंकले फागुन १ गते देखि लागु हुने गरि प्रमुख कार्यकारी अधिकृत पदमा प्रविण वस्नेतलाई नियुक्त गरेको हो । 
प्रकाशित मिति : Wednesday, February 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal