×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

खुमा अर्यालको ‘सक्सेस स्टोरी’ : ‘त्यो ‘विद्रोही’ स्वभावले नै मलाई आजको उद्यमी बनायो…’ (भिडियो)

खुमा अर्याल । गण्डकी मेडिकल कलेजका संचालकदेखि अन्य थुप्रै व्यवसायका मालिक । आज ‘उद्यमी’का रुपमा परिचित नाम हो उनको । तर बिगत केलाउने हो भने, उनको जीवन पनि कम संघर्षपूर्ण थिएन । अर्थ सरोकार डटकम मिडिया पार्टनर रहेको सिए कन्फेरेन्स २०७५ मा उनले आफ्नो कथा सुनाएका छन् । आफ्नो विद्रोही स्वभावका बारेमा बोलेका छन् । उनको निष्कर्ष छ, ‘म पहिलादेखि नै विद्रोही स्वभावको थिएँ । मेरो त्यहि स्वभावले नै आज मलाई उद्यमी बनायो ।’ हेरौं भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: