लाइफ इन्सुरेन्स कर्पोरेसनले चैत ४ गते बोलायो साधारण सभा, १२% बोनससहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : लाइफ इन्सुरेन्स कर्पोरेसन (नेपाल) लि.
इभेन्ट : साधारण सभा
हुने मिति : चैत ४ गते

विवरण :

लाइफ इन्सुरेन्स कर्पोरेसन (नेपाल) लि.को साधारण सभा चैत ४ गते हुने भएको छ । सभाका लागि कम्पनीले फागुन २१ देखि चैत ४ गतेसम्म बुक क्लोज गर्नेछ । 

पेस गर्ने प्रस्तावहरु :
१२% बोनस सयेर दिने र कर तिर्न ०.६६% नगद लाभांश दिने 
 प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने
प्रमुख कार्यकारी अधिकृतको लेखापरीक्षक अनुमोदन गर्ने र आर्थिक वर्ष २०७४।७५ का लागि लेखापरिक्षक नियुक्त गर्ने 

एजिएम हुने स्थान र समय :
राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा बिहान ८ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ
बोनस सयेरपछि चुक्ता पुँजी : १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० पुग्ने
प्रकाशित मिति : Sunday, February 24, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal