८.२१ अंकले घट्यो बजार, कारोबार २ अर्ब १६ करोड माथि


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ८.२१ अंकले घटेर १११२.८७ विन्दुमा आइपुगेको छ । कुल २ अर्ब १६ करोड माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार इबिएलपिओले गरेको छ भने त्यसपछि क्रमश: अपर र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



प्रकाशित : Thursday, February 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal