×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माछापुच्छ्रे बैंकको नयाँ शाखा बर्दियाको ठाकुरद्धारमा, बैंकका अध्यक्ष तथा पूर्व सभासद महतोले गरे उद्घाटन

काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडले ठाकुरद्वारा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले बर्दियाको ठाकुर बाबागाउँपालिका स्थित ठाकुरद्वारा शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो ।उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. बिरेन्द्र प्रसाद महतोले गरे । उक्त शाखा कार्यलयमा बैंकले एटीएमको पनिव्यवस्था गरेको छ । 
बैकले पुर्वमाझापा देखि पश्चिममाकन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमाआफ्ना ९४ वटा शाखाहरु, ११६ वटा एटीएम र ६३शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १ सय ५७ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधाप्रदान गरीरहेको छ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: