१२.०५ अंकले घट्यो बजार, कारोबार २३ करोड ५१ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १२.०५ अंकले घटेर ११२७.५३ विन्दुमा आइपुगेको छ । कुल २३ करोड ५१ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एमबिएलले गरेको छ भने त्यसपछि क्रमश: अपर र एनआइबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :
 



प्रकाशित : Sunday, February 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal