मेगा बैंकमा रोजगारीको अवसर, बैंकले माग्यो विभिन्न पदका लागि १०५ जना कर्मचारी (भ्याकेन्सीसहित)

काठमाडौं - मेगा बैंक नेपालमा जागिर खुल्ला भएको छ । बैंकले म्यानेजर लेभलका लागि ६ जना, अफिसर लेभलका लागि ४२ जना र असिस्टेन्ट लेभलका लागि ५७ जना गरी जम्मा १०५ जना कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले फागुन ५ भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
प्रकाशित : Sunday, February 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal