मेरो माइक्रोफाइनान्स लघुवित्तको १००% हकप्रद सेयर समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : १००% हकप्रद सेयर 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ५९६ रुपैयाँ
औसत आधार मूल्य : प्रति कित्ता ८१४ रुपैयाँ

विवरण :
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रद सेयरको मूल्य समायोजनपछि संस्थाको सेयर मूल्य प्रति कित्ता ५९६ रुपैयाँ कायम गरिएको छ । बिहिबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ८१४ रुपैयाँ छ ।

संस्थाले ३२ लाख ८९ हजार कित्ता (१००%) हकप्रद बिक्री गर्न आज (माघ २४ गते) बुक क्लोज गरेको हो । यसमा माघ २३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । १००% हकप्रद सेयर बिक्रीपछि मेरोको चुक्ता पुजी ६५ करोड ६७ रुपैयाँ पुग्नेछ ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३२ करोड ८९ लाख रुपैयाँ 
हकप्रद  बिक्रीपछि चुक्ता पुँजी : ६५ करोड ७८ लाख रुपैयाँ
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : करोड १८ लाख ५८ हजार रुपैयाँ]
प्रतिसेयर आम्दानी : ३७ रुपैयाँ ६२ पैसा 
प्रतिसेयर नेटवर्थ : १४२ रुपैयाँ १५ पैसा
प्रकाशित : Thursday, February 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal