×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेरो माइक्रोफाइनान्स लघुवित्तको १००% हकप्रद सेयर समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : १००% हकप्रद सेयर 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ५९६ रुपैयाँ
औसत आधार मूल्य : प्रति कित्ता ८१४ रुपैयाँ
विवरण :
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रद सेयरको मूल्य समायोजनपछि संस्थाको सेयर मूल्य प्रति कित्ता ५९६ रुपैयाँ कायम गरिएको छ । बिहिबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ८१४ रुपैयाँ छ ।
संस्थाले ३२ लाख ८९ हजार कित्ता (१००%) हकप्रद बिक्री गर्न आज (माघ २४ गते) बुक क्लोज गरेको हो । यसमा माघ २३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । १००% हकप्रद सेयर बिक्रीपछि मेरोको चुक्ता पुजी ६५ करोड ६७ रुपैयाँ पुग्नेछ ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ३२ करोड ८९ लाख रुपैयाँ 
हकप्रद  बिक्रीपछि चुक्ता पुँजी : ६५ करोड ७८ लाख रुपैयाँ
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : करोड १८ लाख ५८ हजार रुपैयाँ]
प्रतिसेयर आम्दानी : ३७ रुपैयाँ ६२ पैसा 
प्रतिसेयर नेटवर्थ : १४२ रुपैयाँ १५ पैसा
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: