×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेरो माइक्रोफाइनान्सको १००% हकप्रद सेयर आउँदै, फारम भर्न कहाँ जाने ?

राइट इस्युज :

कम्पनी : मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था
हकप्रद सेयर : १००% 
खुल्ला हुने मिति :फागुन १९ गते
अन्तिम दिन : चैत २४ गते

विवरण :
 मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले फागुन १९ गतेदेखि १००% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । माघ २३ गतेसम्म कायम सेयरधनीले यो हकप्रद भर्न पाउनेछन् ।

आवेदन दिन सकिने साखाहरु :
ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर जमल काठमाडौं
मेरो माइक्रोफाइनान्सको अधिकांश शाखा कार्यालयबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था

कम्पनी प्रोफाइल :
चुक्ता पूँजी :  ३२ करोड ८९ लाख रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पूँजी : ६५ करोड ६७ रुपैयाँ पुग्ने

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ६ करोड १८ लाख ५८ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : ३७ रुपैयाँ ६२ पैसा
प्रतिसेयर नेटवर्थ : १४२ रुपैयाँ १५ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: