मितेरी डेभलपमेन्ट बैंकको १७% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?


लाष्ट रिमाइन्डर : 
कम्पनी : मितेरी डेभलपमेन्ट बैंक
सुरक्षित गर्ने लाभांश : १७% बोनस सेयर 
बुक क्लोज : बुधबार (फागुन १५ गते)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (मंगलबार, फागुन)

विशेष साधारण सभा : चैत ९ गते

विवरण :
मितेरी डेभलपमेन्ट बैंकको १७% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज फागुन १५ गतेदेखि साधारण सभा हुने दिनसम्म हुनेछ ।

साधारण सभाका प्रस्ताव :
१७% बोनस सेयर दिने,
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन र सोही वर्षको वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने,
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।

विशेष साधारण सभा हुने स्थान र समय :
गोर्खा किचन, धारण ८, सुनसरीमा बिहान ११ बजे ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५० करोड रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५८ करोड ५० लाख रुपैयाँ पुग्ने
प्रकाशित मिति : Tuesday, February 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal