मितेरी डेभलपमेन्ट बैंकको १७% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : मितेरी डेभलपमेन्ट बैंक
मूल्य समायोजन सेयर : १७% बोनस सेयर
समायोजनपछि सेयर भाउ : प्रति कित्ता २३४ रुपैयाँ १९ पैसा
औसत आधार मूल्य : प्रति कित्ता ३८० रुपैयाँ ५९ पैसा

विशेष साधारण सभा : चैत ९ गते

विवरण :
मितेरी डेभलपमेन्ट बैंकको १७% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता २३४ रुपैयाँ १९ पैसा कायम गरिएको छ । बुधबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ३८० रुपैयाँ ५९ पैसा छ ।

साधारण सभाका प्रस्ताव :
१७% बोनस सेयर दिने,
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन र सोही वर्षको वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने,
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।

विशेष साधारण सभा हुने स्थान र समय :
गोर्खा किचन, धारण ८, सुनसरीमा बिहान ११ बजे ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५० करोड रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५८ करोड ५० लाख रुपैयाँ पुग्ने
प्रकाशित : Wednesday, February 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal