मुक्तिनाथ विकास बैंकको 'सिएसआर': ईटहरीका टोल तथा बजारमा डस्टबीन वितरण

काठमाडौँ - मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरीको ईटहरी शाखाले शाखा वरिपरीका टोल तथा बजारमा डस्टबीन वितरण गरेको छ । ईटहरी बजार वरीपरीको सरसफाईमा ध्यान दिदैं टोल तथा बजारको सरसफाई गरी बजारको मुख्य चोकहरु लगायत इलाका प्रहरी कार्यालय, ईटहरीमा डस्टबीन वितरण गरेको हो । 
प्रकाशित मिति : Wednesday, February 20, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal