मुक्तिनाथ विकास बैंकको 'सिएसआर': महानगरीय प्रहरी प्रभागको भवन पुनःनिर्माणका लागि ५० हजार सहयोग

काठमाडौँ - मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ललितपुर महानगरपालिका वडा नं १० कुपण्डोल हनुमानस्थान स्थित महानगरीय प्रहरी प्रभागको भवन पुनःनिर्माण कार्यको लागि ५० हजार सहयोग स्वरुप चेक प्रदान गरेको छ । 

उक्त चेक मुक्तिनाथविकास बैंक लि.कुपण्डोल शाखाका प्रमुख मधु श्रेष्ठले महानगरीय प्रहरी प्रभाग, कुपण्डोलकी प्रहरी निरीक्षक चेतना पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
प्रकाशित : Thursday, February 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal