काठमाडौँ - नेप्सेमा मुक्तिनाथ विकास बैंकको बोनस सेयर सुचिकृत भएको छ । नेप्सेमा बैंकको ४२ लाख २९ हजार ९६८.०६ कित्ता बोनस सेयर सूचिकृत भएको हो । प्रकाशित : Wednesday, February 13, 2019