नेपाल बंगलादेश बैंकमा जागिरको अवसर, पद ट्रेनी असिस्टेन्ट, यस्तो छ आवश्यक योग्यता र अनुभब

काठमाडौँ - नेपाल बंगलादेश बैंक लि.मा जागिर खुल्ला गरेको छ । बैंकले ट्रेनी असिस्टेन्ट पदको लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले फागुन ३० गतेभित्र आवेदन दिन सकिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : Wednesday, February 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal