एनसीसी बैंकको हकप्रद सेयर नेप्सेमा सुचिकृत

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको सेयर सुचिकृत भएको छ । एनसीसी बैंकको ७९ लाख ११ हजार २८१ कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत भएको छ ।
प्रकाशित मिति : Sunday, February 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal