×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंक र चिरायु नेसनल हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार

PRIME CA
laxmi sunrise bank

एनसीसी बैंक र चिरायु नेसनल हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स बैंक(एनसीसी बैंक) लि. र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल ईन्स्टिच्युट प्रालि (बसुन्धरा)बीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।
सम्झौता पत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र चिरायु मेडिकल ईन्स्टिच्युटका तर्फवाट संचालक संजीव राजभण्डारीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकले चिरायु मेडिकल ईन्स्टिच्युटका सेवामा विशेष छुट पाउने छन् । बैंकका ग्राहकले बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा उक्त छुट पाउने छन्
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: