×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसिसि बैंक र प्रिमियर इन्स्योरेन्सबीच सम्झौता, बैंकको सबै शाखाबाट निर्जीवन बीमा सेवा लिन सकिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

एनसिसि बैंक र प्रिमियर इन्स्योरेन्सबीच सम्झौता, बैंकको सबै शाखाबाट निर्जीवन बीमा सेवा लिन सकिने

काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राजअर्याल र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले संयुक्त रुपमा हस्ताक्षर गरे । 
सम्झौता पछि एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरुले प्रिमियर इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरm प्राप्त गर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: