एनआईसी एशियाको स्मार्ट टेलर सेवा, चेक बिना नै काउण्टरबाट भुक्तानी

काठमाडौँ - एनआई सी एशिया बैंकले बैंकले डिजिटल वैंकिङ्ग प्रबिधिमा आएको विकासलाई नयाँ उचाई दिन सम्पूर्ण शाखा कार्यालयहरुमा रहेका टेलरलाई आधुनिकिकरण गरी स्मार्ट टेलर सञ्चालनमा ल्याएको छ ।

स्मार्ट टेलर मार्फत बैंकका ग्राहकहरूले चेक बिना नै आफ्नो मोबाइल बैंकिङ तथा डेबिट कार्ड प्रयोग गरि काउन्टरबाट रकम झिक्न सक्ने छन् । यस कार्यले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने बिश्वास लिएको छ ।
प्रकाशित : Thursday, February 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal