ARCHIVE,
JOB
»
एनआइसी एसिया बैंकमा जागिरको अवसर, बैंकले माग्यो ५० जना म्यानेजमेन्ट ट्रेनीमा (भ्याकेन्सी नोटिससहित)
एनआइसी एसिया बैंकमा जागिरको अवसर, बैंकले माग्यो ५० जना म्यानेजमेन्ट ट्रेनीमा (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ - एनआइसी एसिया बैंकमा जागिर खुल्ला भएको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै म्यानेजमेन्ट ट्रेनी पदको लागि ५० जना कर्मचारी माग गरेको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले २७ फेब्रुअरीभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ । (हेरौं भ्याकेन्सी)