×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएमबि माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा मुरली प्रसाद लम्साल नियुक्त

काठमाडौँ – एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लि.को प्रमुख कार्यकारी अधिकृतमा मुरली प्रसाद लम्साल नियुक्त भएको छ । आइतबार बसेको सञ्चालक समितिको ८२ औँ बैठकमा संस्थाको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा मुरली प्रसाद लम्साललाई नियुक्त गरेको हो । उक्त पदमा लम्साललाई फागुन १ गते देखि लागु हुने गरि ४ वर्षको लागि नियुक्त गरिएको छ ।
 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: