एनआरएन लघुवित्तमा रोजगारी अवसर, संस्थाले माग्यो ९ पदका लागि कर्मचारी

काठमाडौँ - एनआरएन लघुवित्त वित्तिय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले  विभिन्न ९ पदका लागि कर्मचारीको माग गरेको हो । संस्थाले विभिन्न ९ पदका लागि दरखास्त आहवन गरको हो । कम्पनीले विभिन्न २० शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले फागुन २० सम्म आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : Tuesday, February 19, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal