×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआरएन लघुवित्तमा रोजगारी अवसर, संस्थाले माग्यो ९ पदका लागि कर्मचारी

काठमाडौँ – एनआरएन लघुवित्त वित्तिय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले  विभिन्न ९ पदका लागि कर्मचारीको माग गरेको हो । संस्थाले विभिन्न ९ पदका लागि दरखास्त आहवन गरको हो । कम्पनीले विभिन्न २० शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले फागुन २० सम्म आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: