×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नबिल बैंक र अजोड इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट निर्जीवन बीमा सेवा लिन सकिने

काठमाडौँ – अजोड इन्स्योरेन्स र नबिल बैंकबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक महेश राज खरेल र बैंकका तर्फबाट रिटेल व्यवसाय प्रमुख निरज शर्माले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा नबिल बैंकका सबै शाखाबाट लिन सकिने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: