×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडेप लघुवित्तको ६१ हजार २३६ कित्ता सेयर आइतबारदेखि लिलामीमा आउँदै, सर्वसाधारणले पनि भर्न पाउने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

नाडेप लघुवित्तको ६१ हजार २३६ कित्ता सेयर आइतबारदेखि लिलामीमा आउँदै, सर्वसाधारणले पनि भर्न पाउने

अक्सन नोटिस :
कम्पनी : नाडेप लघुवित्त वित्तीय संस्था
खुला हुने मिति : आइतबार, फागुन १९ गते
कित्ता : ६१ हजार २३६ कित्ता सेयर
भर्न पाइने अन्तिम मिति : फागुन २८ गते
भर्न पाइने न्यूनतम कित्ता : १००

अन्य विवरण :
 न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्ने। 
बैंकले गत मंसिरमा १००% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने ।

फारम लिन र बुझाउन पाइने स्थान :
नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नक्साल, काठमाडौं ।

 नबिल बैंकको वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट
नाडेप लघुवित्त वित्तीय संस्थाको विराटनगर, पोखरा र बुटबल शाखाबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: