नागबेली लघुवित्तले चैत १५ गते बोलायो साधारण सभा, ९.३८% बोनससहित यस्ता छन् पेस गरिने प्रस्तावहरु


एजिएम नोटिस :
कम्पनी : नागबेली लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : चैत १५ गते

विवरण : 
नागबेली लघुवित्त वित्तीय संस्थाको साधारण सभा चैत १५ गते हुने भएको छ । सभाका लागि कम्पनीले  फागुन २९ देखि चैत १५ गतेसम्म बुक क्लोज गर्नेछ । 

पेस गर्ने प्रस्तावहरु :
९.३८% बोनस सेयर र कर तिर्न ०.४९% नगद लाभांश दिने।
बोनस वितरणपछि २५% हकप्रद जारी गर्ने।

एजिएम हुने स्थान र समय :
झापाको बिर्तामोडमा रहेको आदर्श ब्यांकेटमा बिहान ११ः३० बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १५ करोड ३२ लाख ९९ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १६ करोड ७६ लाख ७८ हजार रुपैयाँ पुग्ने
प्रकाशित : Tuesday, February 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal