×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनसेलको मुख्यालयको गेटमा बम बिष्फोट हुँदा एक जनाको खुट्टा गुम्यो, यस्ता छन् हृदयविदारक फोटोहरु !

काठमाडौँ- ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयभित्रै शक्तिशाली बम बिस्फोट भएको छ । बिस्फोटमा ३ जना घाइते भएका छन् । घटनास्थलमा प्रहरी पुगेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ । 
घटनामा परी घटनामा परी २सिंहप्रताप गुरुङ, प्रतिक्षा खड्का र अनुषा डंगोल घाइते भएको बताईएको छ । उनीहरूको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ।  घाइतेहरुको अहिले अल्का अस्पतालमा उपचार भइरहेको छ । बम बिस्फोटका कारण वरपरका घरहरुमा पनि क्षति पुगेको छ । यता गृहमन्त्रालयका प्रवक्ताले भने घटनाबारे आफुलाई केहि पनि थाहा नभएको बताएका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेम राज जोशीले अर्थ सरोकार डटकमलाई जानकारी दिएका छन् । 
यस्तै नक्सालस्थित आँगन मिठाइ अगाडी पनि बम भेटिएको छ । उक्त बमलाई नेपाली सेनाको टोलीले डिस्फोज गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: