जागिर खाने हो ? नेपाल बैंकले माग्यो सवारी चालक पदको लागि कर्मचारी

काठमाडौँ - नेपाल बैंकले कर्मचारीको माग गरेको छ । बैंकले रिक्त रहेको सवारी चालक पदहरुका लागि कर्मचारीको माग गरेको हो । 

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सुचना प्रकाशित मितिले २१ दिनभित्र तोकिएको समय र ठेगानामा दरखास्त दिन सक्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति : Tuesday, February 19, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal