×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयबीच एक्सटेन्सन काउन्टरबाट कारोवार सेवा सञ्चालन सम्वन्धी सम्झौता

काठमाडौँ – नेपाल बैंक र त्रिभुवन विश्वविद्यालयबीच सम्झौता भएको छ । यी दुई संस्थाबीच वल्खुस्थित विश्वविद्यालय हातामा स्थापित बैंकको एक्सटेन्सन काउन्टरबाट विश्वविद्यालयका शिक्षक,कर्मचारी र विद्यार्थीहरुको कारोवार सेवा सञ्चालन सम्वन्धी सम्झौता भएको हो । 
उक्त सम्झौतापत्रमा त्रिविविका परिक्षा नियन्त्रक पुष्पराज जोशी र बैंकका मुख्य प्रबन्धक लेखनाथ भुसालले सम्झौतापत्रमा हस्ताक्षर गरे । यस सम्झौताबाट त्रिभुवन विश्वविद्यालयका शिक्षक कर्मचारी तथा करिब ७ लाख विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: