×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्सुरेन्सको ६५% हकप्रद सेयर फागुन २१ गतेदेखि आउँदै, कहाँ जाने भर्न ?

राइट सेयर :
कम्पनी : नेपाल इन्सुरेन्स कम्पनी लि.
खुला हुने मिति : फागुन २१ गते
कित्ता : ४० लाख १४ हजार ६५१.५८ कित्ता
अन्तिम मिति : चैत्र २५ गते
विवरण :
नेपाल इन्सुरेन्सको ६५% हकप्रद सेयर फागुन २१ गतेदेखि आउने भएको छ । कम्पनीले  १०० रुपैयाँ अंकित मूल्यमा १ः०.६५ अनुपातको ४० लाख १४ हजार ६५१.५८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । उक्त हकप्रदमा माघ २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । उक्त कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ । 
आवेदन दिने ठाउँ :
ग्लोबल आइएमई क्यापिटल
नेपाल इन्सुरेन्सको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय
सी–आस्वाको सदस्य बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६१ करोड ७६ लाख ५९ हजार रुपैयाँ
हकप्रद बिक्रीपछि चुक्ता पुँजी : १ अर्ब १ करोड ९१ लाख ४ हजार १५८ रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ७ करोड ३२ लाख ३४ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ११ रुपैयाँ ८६ पैसा 
प्रतिसेयर नेटवर्थ : १८१ रुपैयाँ ५४ पैसा
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: