×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्स्योरेन्सको ६५% हकप्रद सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी :  नेपाल इन्स्योरेन्स कम्पनी
मूल्य समायोजन सेयर : ६५% हकप्रद सेयर
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ३७२ रुपैयाँ ५२ पैसा
औसत आधार मूल्य : प्रति कित्ता  ५३७ रुपैयाँ ५४ पैसा
विवरण :
 नेपाल इन्स्योरेन्स कम्पनीको ६५% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ३७२ रुपैयाँ ५२ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता  ५३७ रुपैयाँ ५४ पैसा छ ।
नेपाल ४० लाख १४ हजार ६५१.५८ कित्ता हकप्रद बिक्री गर्न आइतबार (माघ २७ गते) बुक क्लोज गरेको हो । माघ २४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् ।
कम्पनी प्रोफाइल :
हकप्रद बिक्रीपछि चुक्ता पुँजी : १ अर्ब १ करोड ९१ लाख ४ हजार १५८ रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: