×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्सुरेन्स कम्पनीको ६५% हकप्रद आउँदै, कहिले हुँदैछ बुक क्लोज ?

रिमाइन्डर : 
कम्पनी : नेपाल इन्सुरेन्स कम्पनी
हकप्रद : ६५%
बुक क्लोज मिति : माघ २७ देखि २९ गतेसम्म
विवरण :
नेपाल इन्सुरेन्स कम्पनीले ६५% हकप्रद सेयर बिक्री गर्ने भएको छ । उक्त हकप्रद बिक्रि गर्नको लागि कम्पनीले  बुक क्लोज मिति तय गरेको छ । कम्पनीले हकप्रद निष्कासनका लागि माघ २७ देखि २९ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । यसको आधारमा माघ २६ गतेसम्म कायम रहने सेयरधनीले मात्र यो हकप्रद दाबी गर्न सक्नेछन् ।
नेपाल इन्सुरेन्सले हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । कम्पनीले १ः०.६५ अनुपातमा ४० लाख १४ हजार ६५१.५८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यो हकप्रदको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६१ करोड ७६ लाख ५९ हजार रुपैयाँ
कप्रद बिक्रीपछि चुक्ता पुँजी : १ अर्ब १ करोड ९१ लाख ४ हजार १५८ रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: