१०.७५ अंकले घट्यो बजार, कारोबार २० करोड ९९ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबार पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार १०.७५ अंकले घटेर ११०२.३२ विन्दुमा आइपुगेको छ । कुल २० करोड ९९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइसीएले गरेको छ भने त्यसपछि क्रमश: नबिल र एसआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



प्रकाशित : Sunday, February 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal