०.१५ अंकले घट्यो बजार, कारोबार २५ करोड ७६ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ०.१५ अंकले घटेर ११३९.५७ विन्दुमा आइपुगेको छ । कुल २५ करोड ७६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनआइसीएलले गरेको छ भने त्यसपछि क्रमश: एसएचएल र एसएलबीएसएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



प्रकाशित मिति : Thursday, February 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal