नेप्सेमा २ कम्पनीको २८ लाख ८७ हजार ४६६ कित्ता शेयर सुचिकृत, हेर्नुस् कसको कति ?


काठमाडौं -  नेप्सेमा २ कम्पनीको बोनस सेयर सुचिकृत भएको छ । नेप्सेमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र जानकी फाइनान्स लिमिटेडको  २८ लाख ८७ हजार ४६६ कित्ता शेयर बोनस शेयर सूचिकृत भएको हो ।

मंगलबार नेप्सेमा निर्धन उत्थान लघुवित्तको २० लाख कित्ता बोनस शेयर सूचिकृत भएको छ भने जानकी फाइनान्सको पनि ८ लाख ८७ हजार ४६६ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।
प्रकाशित : Tuesday, February 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal