×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्सेमा २ कम्पनीको २८ लाख ८७ हजार ४६६ कित्ता शेयर सुचिकृत, हेर्नुस् कसको कति ?

काठमाडौं –  नेप्सेमा २ कम्पनीको बोनस सेयर सुचिकृत भएको छ । नेप्सेमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र जानकी फाइनान्स लिमिटेडको  २८ लाख ८७ हजार ४६६ कित्ता शेयर बोनस शेयर सूचिकृत भएको हो ।
मंगलबार नेप्सेमा निर्धन उत्थान लघुवित्तको २० लाख कित्ता बोनस शेयर सूचिकृत भएको छ भने जानकी फाइनान्सको पनि ८ लाख ८७ हजार ४६६ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: