×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ओम डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौं – ओम डेभलपमेन्ट बैंकमा जागिर खुल्ला भएको छ । बैंकले एक सार्बजनिक सूचना जारी गर्दै अफिसर लेभलका लागि केही र असिस्टेन्ट लेभलका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । साथै बैंकले अपरेटिङ ब्रान्चका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नागरिकले फागुन २९ गतेभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: