ओम डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौं - ओम डेभलपमेन्ट बैंकमा जागिर खुल्ला भएको छ । बैंकले एक सार्बजनिक सूचना जारी गर्दै अफिसर लेभलका लागि केही र असिस्टेन्ट लेभलका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । साथै बैंकले अपरेटिङ ब्रान्चका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नागरिकले फागुन २९ गतेभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति : Thursday, February 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal