×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पाँचथर पावरको ९ लाख ६२ हजार ५०० कित्ता आइपिओ भर्ने आज अन्तिम दिन, यी ठाउँबाट भर्न सकिने


आइपिओ नोटिस :
इभेन्ट : पाँचथर पावर कम्पनी
खुला भएको मिति : पुस ३० गते, सोमबार
कित्ता : ९ लाख ६२ हजार ५०० कित्ता
प्रति कित्ता मूल्य : १००
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ६ हजार कित्ता
विवरण : 
पाँचथर पावर कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ९ लाख ६२ हजार ५०० कित्ता खुल्ला गरिएको आइपिओ भर्ने आज (माघ २९)अन्तिम दिन रहेको छ । यसमा पाँचथर जिल्लाको फिदिम नगरपालिका तथा हिलिहांग र फालेलुंग गाउँपालिका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।

आवेदन दिन सकिने शाखाहरु :
सानिमा क्यापिटल,
पाँचथरको फिदिममा रहेका कृषि विकास बैंक, सन्चुरी बैंक र गुडविल फाइनान्सका शाखाबाट ।
आयोजनाको कार्यालय फिदिम–१० याङनामबाट
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: