×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पोखरा फाइनान्सको ‘सिएसआर’: पोखरा विश्वविद्यालयलाई डस्टविन वितरण

काठमाडौँ – पोखरा फाइनान्स लिमिटेडले पोखरा विश्वविद्यालयलाई डस्टविन वितरण गरेको छ । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय परिसरका लागि आधुनिक डस्टविन वितरण गरेको हो । 
कार्यक्रममा पोखरा विश्वविद्यालयका व्यवस्थापन संकायका निर्देशक डा. रविन्द्र घिमिरे एवं वित्तीय संस्थाका कार्यकारी प्रमुख रवि चन्द्र गुरुङको उपस्थिति रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: