पोखरा फाइनान्सको 'सिएसआर': पोखरा विश्वविद्यालयलाई डस्टविन वितरण

काठमाडौँ - पोखरा फाइनान्स लिमिटेडले पोखरा विश्वविद्यालयलाई डस्टविन वितरण गरेको छ । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय परिसरका लागि आधुनिक डस्टविन वितरण गरेको हो । 

कार्यक्रममा पोखरा विश्वविद्यालयका व्यवस्थापन संकायका निर्देशक डा. रविन्द्र घिमिरे एवं वित्तीय संस्थाका कार्यकारी प्रमुख रवि चन्द्र गुरुङको उपस्थिति रहेको थियो ।
प्रकाशित : Tuesday, February 05, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal