पोखरा फाइनान्सको बोनस सेयर नेप्सेमा सुचिकृत


काठमाडौं - पोखरा फाइनान्सको बोनस सेयर सुचिकृत भएको छ । नेप्सेमा बिहीबार कम्पनीको ४ लाख ८ हजार २२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट दिएको ५% बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । हाल पोखरा फाइनान्सको चुक्ता पुँजी ८५ करोड ७२ लाख ७३ हजार रुपैयाँ छ । 
प्रकाशित मिति : Friday, February 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal