×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरा फाइनान्सको बोनस सेयर नेप्सेमा सुचिकृत

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार

PRIME CA
laxmi sunrise bank

पोखरा फाइनान्सको बोनस सेयर नेप्सेमा सुचिकृत

काठमाडौं – पोखरा फाइनान्सको बोनस सेयर सुचिकृत भएको छ । नेप्सेमा बिहीबार कम्पनीको ४ लाख ८ हजार २२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट दिएको ५% बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । हाल पोखरा फाइनान्सको चुक्ता पुँजी ८५ करोड ७२ लाख ७३ हजार रुपैयाँ छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: