×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिमाइन्डर : प्रभु बैंकको ८% बोनस सेयर सुरक्षित गर्ने आइतबार अन्तिम दिन

रिमाइन्डर : 
कम्पनी : प्रभु बैंक
लाभांश : ८% बोनस सेयर
बुक क्लोज : सोमबार, फागुन ६ गते 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (आइतबार, फागुन ५ गते  )
विशेष साधारण सभा : फागुन १९ गते
विवरण :
प्रभु बैंकको ८% बोनस सेयर सुरक्षित गर्ने आइतबार (फागुन ५ गते) अन्तिम दिन हो । बैंकले साधारण सभा प्रयोजनका लागि फागुन ६ गते बुक क्लोज गर्ने भएको छ । बुक क्जोल भन्दा अघिल्लो दिन सम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् । 
साधारण सभाका प्रस्ताव : 
८% बोनस सेयर दिने,
अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
स्वामित्व परिवर्तन गरेर संस्थापकको ५५% र सर्वसाधारण सेयरधनीतर्फ ४५% बनाउने। 
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने। 
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने।
विशेष साधारण सभा हुने स्थान र समय :
बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा दिउसो १ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ 
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा :  १ अर्ब ४ करोड १८ लाख १५ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २५ रुपैयाँ ३१ पैसा
प्रतिसेयर नेटवर्थ : १६८ रुपैयाँ ३ पैसा ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: