×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बिकटमा बैंकका शाखाबारे अर्थमन्त्रीलाई सांसदले सोधे प्रश्न, यस्तो आयो अर्थमन्त्रीको उत्तर (भिडियो)

  • रेखा चन्द / अर्थ सरोकार डटकम 
काठमाडौँ – प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा मन्त्रीसंगको प्रश्नोत्तर कार्यक्रममा सांसद सांसद दिलेन्द्र प्रसाद बडूले ‘दार्चुला जिल्लाको लेकम गाउपालिकामा इजाजत प्राप्त बैकको शाखा कहिले सम्म खुल्छ ? र सबै गाउपालिकाहरुमा बैंक सेवा कहिलेसम्म पुग्छ ?’ भनी प्रश्न गरेका छन् । जवाफमा मन्त्री खतिवडाले लक्ष्मी बैंकले लेकमा शाखा स्थापना गरि संचालन भईरहेको र यसै आर्थिक बर्ष भित्र सबै स्थानीय तहमा वाणिज्य बैकका शाखा पुग्ने र त्यसको आवधिक प्रगतिको निरन्तर अनुगमन गर्ने कार्य नेपाल राष्ट्र बैकबाट भईरहेको बताएका छन् । अर्थमन्त्रीको जवाफपछी सांसद बडूले ‘क्रस कोएसन’समेत सोधेका थिए । हेरौं यो भिडियो :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: