×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सहयोगी विकास बैंकको १७% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?


लाष्ट रिमाइन्डर :
कम्पनी : सहयोगी विकास बैंक
बुक क्लोज : फागुन १३  गते
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (आइतबार, फागुन १२ गते)

विशेष साधारण सभा : फागुन २५ गते

विवरण : 
सहयोगी विकास बैंकको १७% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा को लागि सोमबार (फागुन १३) देखि साधारण सभा हुने दिन सम्म बुक क्लोज गर्ने भएको छ ।
पेस गर्ने प्रस्तावहरु :
१७% नगद लाभांश दिने 
बैंकले मर्ज तथा एक्विजिसन सम्बन्धी सम्पूर्ण काम गर्नका लागि सञ्चालक समितिलाई अधिकार दिने 
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने 

एजिएम हुने स्थान र समय :

होटल मानकि इन्टरनेसनल प्रालि. जनकपुरधाम, धनुषामा दिउँसो १ बजे
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ५ करोड ४ लाख ८८ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १९ रुपैयाँ ८१ पैसा
प्रतिसेयर नेटवर्थ : १५२ रुपैयाँ ५ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: