सहयोगी विकास बैंकले फागुन २५ मा बोलायो साधारण सभा, १७% नगद लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस : 
कम्पनी : सहयोगी विकास बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : फागुन २५ गते

विवरण : 
सहयोगी विकास बैंकको साधारण सभा फागुन २५ गते हुने भएको छ । सभाका लागि बैंकले फागुन १३ देखि साधारण सभाको दिन सम्म बुक क्लोज गर्नेछ । 

पेस गर्ने प्रस्तावहरु :
१७% नगद लाभांश दिने 
बैंकले मर्ज तथा एक्विजिसन सम्बन्धी सम्पूर्ण काम गर्नका लागि सञ्चालक समितिलाई अधिकार दिने 
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने 

एजिएम हुने स्थान र समय :
होटल मानकि इन्टरनेसनल प्रालि. जनकपुरधाम, धनुषामा दिउँसो १ बजे

कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ५ करोड ४ लाख ८८ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १९ रुपैयाँ ८१ पैसा
प्रतिसेयर नेटवर्थ : १५२ रुपैयाँ ५ पैसा
प्रकाशित : Sunday, February 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal