×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सहयोगी विकास बैंकले फागुन २५ मा बोलायो साधारण सभा, १७% नगद लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस : 
कम्पनी : सहयोगी विकास बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : फागुन २५ गते
विवरण : 
सहयोगी विकास बैंकको साधारण सभा फागुन २५ गते हुने भएको छ । सभाका लागि बैंकले फागुन १३ देखि साधारण सभाको दिन सम्म बुक क्लोज गर्नेछ । 
पेस गर्ने प्रस्तावहरु :
१७% नगद लाभांश दिने 
बैंकले मर्ज तथा एक्विजिसन सम्बन्धी सम्पूर्ण काम गर्नका लागि सञ्चालक समितिलाई अधिकार दिने 
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने 

एजिएम हुने स्थान र समय :

होटल मानकि इन्टरनेसनल प्रालि. जनकपुरधाम, धनुषामा दिउँसो १ बजे
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ५ करोड ४ लाख ८८ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १९ रुपैयाँ ८१ पैसा
प्रतिसेयर नेटवर्थ : १५२ रुपैयाँ ५ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: