×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गण्डकी विकास बैंक र सानिमा लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकको सबै शाखाबाट जीबन वीमा सेवा लिन सकिने

काठमाडौं – सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले गण्डकी विकास बैकसंग बीमा सम्वन्धि सम्झौता गरेको छ । पोखरामा आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा गण्डकी बिकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार बैंकको सम्पुर्ण ७७ शाखाहरुबाट ग्राहकहरुले सानिमा लाईफ इन्स्योरेन्स लि.को उत्कृष्ट बीमा सेवा उपभोग गर्न सक्ने छन ।
सम्झौता हस्ताक्षर कार्यक्रममा कम्पनीका तर्फबाट मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, सहायक प्रबन्धक सुदिप ढुंगाना तथा बैंकका तर्फबाट उप प्रमुख कार्यकारी अधिकृत छबिन्द्रनाथ शर्मा लगाएतको उपस्थीती रहेको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: